सुस्ताएका कपिल शर्माले फेरि हंगामा मच्चउन थाले

कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रुपमा प्रमाणित गर्दै आएका छन् र यसमा कुनै पनि शंका छैन । तर, पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द नै गर्न बाध्य भए । त्यसपछि उनी विवादलाई विर्साउने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुन टेलिभिजनमा झुल्किए । … Continue reading सुस्ताएका कपिल शर्माले फेरि हंगामा मच्चउन थाले